zoominfo extension for edge lingoes download vn-zoom zoom meeting join a meeting today online - zoom meeting join a meeting today online zoom windows free download zoom meeting joining 2016 - zoom meeting joining 2016 zoom computer app download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

असार ३१ गते उपसभामुखको निर्वाचन हुने

 बुधबार, असार २९ २०७९  

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि यही असार ३१ गते शुक्रबार निर्वाचन हुने भएको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचन तालिका सार्वजनिक गरेका हुन् ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ ।

प्रतिक्रिया सबै