९ आश्विन २०८०, मंगलवार Tuesday 26 September, 2023

पहिरोमा पुरिएर १ वृद्धको मृत्यु

 बुधबार, असार २९ २०७९  

काठमाडौं । गोरखाको सिरान्चोक गाउँपालिका-६ गैरीगाउँ बस्ने ८० वर्षीय सुक बहादुर गुरूङको पहिरोमा पुरिएर मंगलबार साँझ मृत्यु भएको छ ।

प्रहरीका अनुसार सोही ठाउँस्थित जंगलमा सुख्खा पहिरो आई सुक बहादुर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जौवारी र प्रहरी चौकी नयाँसाँघुबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया सबै