१३३ कानुन व्यवसायीले पाए वरिष्ठ अधिवक्ताको उपाधि (सूचीसहित)
बुधबार, असार २९ २०७९

काठमाडौं । एक सय ३३ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि दिइएको छ . सर्वोच्च अदालतको बुधवार बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।
वरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा २०५१ सालसम्म अधिवक्ताको लाइसेन्स प्राप्त गर्ने कानुन व्यवसायी छन् ।
प्रतिक्रिया
सबै