zoom download link for windows zoom messaging app download for pc join zoom meeting by id number install zoom for all users on pc - install zoom for all users on pc zoom meetings download windows download zoom for hp zoom app add ons zoom software download
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

बालेनलाई ओलीले दिए तबला उपहार

 बिहिबार, असार ३० २०७९  

काठमाडौं ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएका छन् । बुधबार साँझ बालकोट पुगेका मेयर शाहलाई पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले तबला उपहार दिएका हुन् । भेटवार्तापछि ओलीले बालेनलाई तबला उपहार दिएको एमाले नेता कर्णबहादुर थापाले बताएका छन्।

ओली र बालेनबीच काठमाडौं महानगरको समग्र विकासका बारेमा छलफल भएको बताइन्छ ।

 

प्रतिक्रिया सबै