zoom us login download - zoom us login download zoom app meeting download avg blocking zoom download zoom cloud meeting download for pc windows 10 - zoom cloud meeting download for pc windows 10 zoom pc client download - zoom pc client download zoom app for pc online why is my audio not working on zoom windows - why is my audio not working on zoom windows
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

चितुवाको आक्रमणमा परी एकै परिवारका ५ जना घाइते

 बिहिबार, असार ३० २०७९  

काठमाडौं । काठमाडौंमा चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन् । बुधबार राति साढे एक बजे नागार्जुन नगरपालिका-८ भीमढुङ्गामा घरमा पसेर चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् ।

भीमढुङ्गास्थित हर्सनखोलामा ४९ वर्षीय पन्चकुमार भट्टराईको घरमा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट उनको परिवारका पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको शरीका विभिन्न ठाउँमा चोट लागेको छ ।

 

 

प्रतिक्रिया सबै