zoom meeting join a meeting by number go - zoom meeting join a meeting by number go download zoom new version zoom app for oculus quest zoom 2 download www.zoom app.com download
९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

उपसभामुखमा गठबन्धनबाट पुष्पा भुसालको उम्मेदवारी दर्ता

 बिहिबार, असार ३० २०७९  

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् ।

माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र सांसद लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालले उम्मेदवारी दर्ता गराएकी हुन् ।

मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची छ ।

प्रतिक्रिया सबै