उपसभामुखमा गठबन्धनबाट पुष्पा भुसालको उम्मेदवारी दर्ता
बिहिबार, असार ३० २०७९

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् ।
माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र सांसद लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालले उम्मेदवारी दर्ता गराएकी हुन् ।
मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची छ ।
प्रतिक्रिया
सबै