free download of zoom for pc zoom++ download zoom hacked download zoom room app app zoom zoom app clone script
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

नाङ्लो रेष्टुरेन्टमा आगलागी

 बिहिबार, असार ३० २०७९  

काठमाडौं । विराटनगरको तीनपैनी चोकमा रहेको नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको छ । बिहीबार दिउँसो रेष्टुरेन्टमा आगलागी भएको हो ।

आगलागीका कारण रेष्टुरेन्ट पूर्णरूपमा जलेको प्रहरीले बताएको छ । आगोले रेस्टुरेन्ट नजिक रहेको प्रतिनिधि सभा सदस्य मोति दुगडको घरमासमेत सामान्य क्षति पुगेको छ ।

आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले बताएका छन् ।

 

प्रतिक्रिया सबै