zoom download for pc win 10 sound not working on zoom windows 10 download latest version of zoom for laptop zoom in transition download zoom connection issues on pc
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

गभर्नर बर्खास्तीको माग गर्दै अखिल क्रान्तिकारीद्वारा प्रदर्शन

 बिहिबार, असार ३० २०७९  

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्तीको माग गर्दै माअखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ ।

अखिल क्रान्तिकारीले बिहीबार प्रदर्शनी मार्गस्थित नेपाल मानविकी क्‍याम्पस (आर.आ) अगाडी कालो ब्यानरसहित प्रदर्शन गरेका हुन् ।

पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत पार्टीलेसमेत अधिकारीको राजीनामा मागिरहेका छन् ।

नेकपा एमालेले भने पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी गभर्नर नरहेको स्पस्टीकरण दिएको छ ।

महाप्रसाद अधिकारीले पनि आफ्नो नाम जोडर प्रचार भइरहेको भन्दै एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य रहने कुरा सोच्नसमेत नसकिने बताएका छन् ।

प्रतिक्रिया सबै