add zoom app zoom app for attendance zoom vn download getting the zoom app zoom.us web app zoom extension download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

जसपाद्वारा बाबुराम भट्टराईसहितका नौ नेतामाथि कारवाही

 बिहिबार, असार ३० २०७९  

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहितका उनी पक्षीय नौ जना नेताहरुको जिम्मेवारी खोस्दै कारवाही गरेको छ ।

वीरगञ्जमा जारी अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारीणी बैठकले उनीहरुमाथि कारवाही गरेको हो ।

भट्टराई, हिसिला यमी, महेन्द्र यादव लगायतका नेतामाथि कारबाहीको निर्णय गरेको जसपाका कार्यकरिणी सदस्य मनिष सुमनले जानकारी दिए ।

अध्यक्ष यादवले बैठक बोलाएकै समयमा भट्टराई पक्षको बैठक काठमाडौंमा बसेको छ ।

प्रतिक्रिया सबै