८ आश्विन २०८०, सोमबार Monday 25 September, 2023

जसपाद्वारा बाबुराम भट्टराईसहितका नौ नेतामाथि कारवाही

 बिहिबार, असार ३० २०७९  

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहितका उनी पक्षीय नौ जना नेताहरुको जिम्मेवारी खोस्दै कारवाही गरेको छ ।

वीरगञ्जमा जारी अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारीणी बैठकले उनीहरुमाथि कारवाही गरेको हो ।

भट्टराई, हिसिला यमी, महेन्द्र यादव लगायतका नेतामाथि कारबाहीको निर्णय गरेको जसपाका कार्यकरिणी सदस्य मनिष सुमनले जानकारी दिए ।

अध्यक्ष यादवले बैठक बोलाएकै समयमा भट्टराई पक्षको बैठक काठमाडौंमा बसेको छ ।

प्रतिक्रिया सबै