what kind of zoom to download zoom sound not working on laptop windows 10 zoom duo download zoom client for pc best zoom app for windows 10 safe zoom download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

सरोकार पक्षसँग सुझाव लिँदै सहरी विकास मन्त्री चौधरी

 बिहिबार, असार ३० २०७९  

काठमाडौँ। सहरी विकास मन्त्री मेटमणि चौधरीले सुन्दर, सफा, हराभरायुक्त सहर र स्वस्थ मानव जीवन कसरी बनाउने भन्नेबारे सरोकारवालासँग निरन्तर संवाद गरी सुझाव लिन थालेका छन् ।

सोही क्रममा मन्त्रालयको आयोजनामा शुक्रबार काठमाडौँको साँखुस्थित भगवती माविका विद्यार्थीसँग सुझाव तथा राय लिने कार्यक्रम तय भएको उनका प्रेस संयोजक सूर्य बिसीले जानकारी दिए।

प्राप्त सुझावकै आधारमा कार्यशैली र कार्य योजनामा सुधार गर्दै अल्पकालीन तथा दीर्घकालीन योजना बनाउँदै सुन्दर सहर निर्माणको लक्ष्य हासिल गर्न सकिने सोचका साथ मन्त्री चौधरीले यस्ता कार्यक्रम तय गरेका जनाइएको छ ।

प्रतिक्रिया सबै