blur effect zoom download anime zoom effect download why zoom audio not working windows 10 download zoom recording from shared link reddit sound not working on zoom laptop zoom cloud download pc zoom meeting room app
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

तोलामा ८०० रुपैयाँले घट्यो सुनको मूल्य

 शुक्रबार, असार ३१ २०७९  

काठमाडौं । शुक्रबार सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८०० रुपैयाँले घटेर ९३ हजार ८०० रुपैयाँमा झरेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ८०० रुपैयाँले नै घट्दै ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ३५ रुपैयाँले घट्दै आज एक हजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया सबै