zoom meeting download for pc windows 8 - zoom meeting download for pc windows 8 digital zoom software free download download zoom meetings app hack zoom app download hack zoom free account download zoom cloud meetings windows download
९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

हतियार खरिदबारे एमालेले माग्यो प्रधानमन्त्रीको जवाफ

 शुक्रबार, असार ३१ २०७९  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हतियार खरिद प्रकरणबारे स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा जवाफ दिन माग गरेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय माग्दै एमाले सांसद पविता निरौला खरेलले संसदमा धेरै दिनदेखि हतियार खरिदका लागि कुरा उठेको बताउँदै प्रधानमन्त्रीको जवाफ माग गरेकी हुन् ।

सांसद खरेलले भनिन्, ‘संसदमा धेरै दिनदेखि हतियार खरिदको कुरा उठिरहेको छ । सरकारले भारत र चाइनाबाट तालमेल गरिरहेको बुझिएको छ । संसदमा यस सम्बन्धमा धेरै कुरा उठिरहेको छ ।

यस सम्बन्धमा प्रधानमन्त्रीले बाहिर कोठामा हतियार ल्याइँदैन भन्ने कुरा उठेको छ । यो सदनमा आएर प्रधानमन्त्रीले किन भन्न सक्नुहुन्न ? तत्काल प्रधानमन्त्रीले संसदमा आएर यसबारे प्रष्ट पार्नुपर्छ ।’

प्रतिक्रिया सबै