zoom app downloading recommended download speed for zoom zoom pcr test for travel - zoom pcr test for travel zoom app for pc online zoom pc download 32 bit
९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

भदौभित्रै कक्षा १२ को नतिजा आउने

 शुक्रबार, असार ३१ २०७९  

काठमाडौँ। कक्षा १२ को नतिजा भदौसम्म सार्वजनिक हुने भएको छ । भदौसम्म नतिजा सार्वजनिक गर्नेगरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो ।

बोर्डको परीक्षा नियन्त्रण कार्यलयका अनुसार उत्तरपुस्तिका जाँच्ने काम धमाधम भइरहेको छ ।

गत जेठ १६ गतेदेखि २५ गतेसम्म १२ को परीक्षा सञ्चालन गरिएको थियो । ४ लाख बढी परीक्षार्थी उक्त परीक्षामा सहभागी रहेको जनाइएको छ ।

प्रतिक्रिया सबै