rutgers zoom download http://zoom.us/support/download zoom download version 5.6.6 zoom download problems zoom app internet speed requirements zoom meeting join a meeting today ok - zoom meeting join a meeting today ok
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

आज तोलामा २ सयले घट्यो सुनको मूल्य

 आइतवार, साउन १ २०७९  

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६ सय, तेजावी सुनको मूल्य ९३ हजार १ सय र चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ छ ।शुक्रबार छापावाल सुनको मूल्य ९३ हजार ८ सय, तेजावी सुनको मूल्य ९३ हजार ३ सय र चाँदीको मूल्य ११ सय ४५ रुपैयाँ थियो ।

 

 

प्रतिक्रिया सबै