४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

कति पुग्यो सोमबारको विदेशी मुद्राको विनिमय दर ?

 सोमवार, साउन २ २०७९  

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १२८ रुपैयाँ ६४ पैसा र बिक्री दर १२९ रुपैयाँ २५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ १५ पैसा र बिक्री दर १५१ रुपैयाँ ८६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८१ पैसा र बिक्री दर ३४ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

 

प्रतिक्रिया सबै