zoom pcmag zoom.us.download download zoom for windows 10 pro 64 bit - download zoom for windows 10 pro 64 bit zoom cloud meeting join download - zoom cloud meeting join download is zoom safe to download 2021 zoom meeting download windows 10 pc 64 bits join zoom meeting online free - join zoom meeting online free
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

लसुन सेवनको यति धैरै फाईदा

 सोमवार, साउन २ २०७९  

बिहान खाली पेटमा काँचो लसुनकोे केस्रा चपाउँदा उच्च रक्तचाप नियन्त्रण हुन्छ । रक्तसञ्चार नियमित हुनुका साथै मुटुरोगलाई समेत फाइदा गर्छ ।

– लसुनमा रहेको सल्फर तत्वले रक्तकोषिकालाई बन्द हुनबाट बचाउँछ । यसमा हुने हिलिङ गुणले शरीरमा रहेको फ्री अक्सिजन रेडिकल्ससँग प्रतिरोध गरी बुढो देखिनबाट बचाउँछ ।

– लसुनमा ब्याक्टेरियाप्रतिरोधी क्षमता तथा पीडानाशक गुण हुन्छ । त्यसैले यसको केस्रा चपाउँदा दाँत दुखाइ कम हुन्छ ।

– नियमित लसुन सेवन गर्नाले श्वासप्रश्वास प्रणाली स्वस्थ रहन्छ । दम, निमोनिया, रुघाखोकी, ब्रोंकाइटिस, फोक्सोमा पानी जम्नेलगायत समस्याबाट छुटकारा मिल्छ ।

प्रतिक्रिया सबै