zoom pc download windows 8 - zoom pc download windows 8 latest version zoom download zoom download 5.6.5 zoom meeting login join meeting online free download - zoom meeting login join meeting online free download free zoom app download for pc windows 10
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

पेरिसको एउटा बारमा गोली चल्यो, एक जनाको मृत्यु

 मङ्लबार, साउन ३ २०७९  

पेरिस। फ्रान्सको राजधानी पेरिसमा सोमबार राति गोली चल्दा एक जनाको मृत्यु भएको छ ।

एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा एक जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

संदिग्धलाई प्रहरी हिरासतमा राखिएको छ । दुई जना पुरुष कारबाट बाहिर निस्केर एउटा बारको बरन्डामा बसेका व्यक्तिहरूलाई गोली हानेका सुरक्षाकर्मीले जनाएका छन् । अर्को संदिग्ध फरार रहेको जनाइएको छ ।

उक्त गोलाबारी शिशा क्याफेमा भएको स्थानीय मेयर फ्रान्कोइस भौग्लिनले जानकारी दिएका छन् । उनका अनुसार एक जना ग्राहकले एक जना संदिग्धलाई समात्न सफल भएका थिए ।

आक्रमणबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया सबै