५ जेष्ठ २०८१, शनिबार Saturday 18 May, 2024

सिंहदरबारमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता, समाजवादी केन्द्र गठनबारे छलफल

 मङ्लबार, साउन ३ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

आज सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच छलफल चलीरहेको छ ।

स्रोतका अनुसार समाजवादी केन्द्र गठनबारे छलफल भइरहेको हो ।

दुई नेताको छलफलपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग पनि सिंहदरबारमै छलफल गर्ने तयारी गरिएको छ । त्रिपक्षीय छलफल आजै अपराह्नका लागि तय गरिएको छ ।

प्रतिक्रिया सबै