७ बैशाख २०८१, शुक्रबार Friday 19 April, 2024

स्थगित एन्फाको बैठक बिहीबार बस्ने

 मङ्लबार, साउन ३ २०७९  

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार स्थगित भएको कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ ।

एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङ बिरामी भएर अस्पताल भर्ना भएका कारण सोमबारको बैठक स्थगित गरिएको महासचिव किरण राईले जानकारी दिएका थिए ।

अब त्यो बैठक बिहीबार बिहान ७ बजे एन्फा कम्लेक्समा बस्ने एन्फाले जनाएको छ ।

 

 

प्रतिक्रिया सबै