downlado zoom hack zoom app download hack why is my audio not working on zoom windows 11 zoom app update version download for pc why is my zoom showing connecting zoom connecting problem pc
११ आश्विन २०७९, मंगलवार Tuesday 27 September, 2022

मदन भण्डारी विश्वविद्यालय विधेयक आज राष्ट्रियसभाबाट पारित गरिँदै

 बुधबार, साउन ४ २०७९  

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। आजको बैठकका लागि एउटा मात्र सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

सचिवालयले मंगलबारै सार्वजनिक गरेको कार्यसूचीअनुसार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक’ २०७६ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथिको छलफल सकिएपछि पारित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।

हेर्नुहोस् कार्यसूची

 

प्रतिक्रिया सबै