zoom cloud meeting app for windows free download fractal zoom download zoom download on hp laptop zoominfo extension not loading - zoominfo extension not loading zoom download pc for windows 10
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

खुल्यो श्वेत गंगा हाइड्रोको आईपीओ

 बुधबार, साउन ४ २०७९  

काठमाडौँ । श्वेत गंगा हाइड्रो पावरले आजदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न लागेको हो।

कूल सेयरमध्ये ५ प्रतिशत अर्थात् १ लाख १९ हजार ४७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी २२ लाख ७० हजार २५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि साउन ८ गतेसम्मआवेदन दिन सक्नेछन्।

प्रतिक्रिया सबै