download zoom meeting attendee list zoom installation error - zoom installation error download zoom vdi zoom client for meetings download zoom install download msi zoom cloud meeting app download for pc latest version zoom offline download for pc
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण

 बुधबार, साउन ४ २०७९  

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टी भएको छ । सचिवालय श्रोतका अनुसार उनलाई मंगलबार पीसीआर परीक्षण गरेकोमा कोरोना पुष्टी भएको हो ।

पोखरेल आइतबार देखि नै अस्वस्थ थिए । रुघा र ज्वरो समेत आएपछि उनको पीसीआर परीक्षण गराइएको हो । उनले सोमबार नै चिकित्सकसँग परामर्श लिएका थिए ।

उनलाई अहिले पनि ज्वरो आइरहेको छ । अक्सिजनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । उनी सरकारी निवासमै आराम गरिरहेका छन् ।

प्रतिक्रिया सबै