zoom meeting join a meeting today online free zoom installation error - zoom installation error zoom thailand download usfca zoom download zoom app download free for join a meeting - zoom app download free for join a meeting zoom app hipaa compliant zoom.us pc download
९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

हट एण्ड सिम्पल दिपिका

 बुधबार, साउन ४ २०७९  

काठमाडौं । चलचित्र ‘ऐश्वर्या’बाट डेब्यु गरेकी नायिका हुन दिपिका प्रसाई । उनले यस चलचित्रमा नायक रमेश उप्रेतीसँग स्क्रिन सेयर गरेकी छन् । मोडलिङ गर्दै आएकी दिपिकाको जन्म कैलालिको धनगढिमा भएको हो । दिपिकाको बाल्यकाल पनि धनगढि त्यहि बितेको थियो ।

उच्च शिक्षा पढ्नको लागी काठमार्डौ आएकी उनले नया बानेश्वरको के एण्ड के कलेजबाट सोसियल वर्कमा ब्याचलर्स गरेकी छन् । दिपिको को दोस्रो चलचित्र भने छक्का पञ्जा—३ हो । नायिका दिपिकाले निर्देशक दिवाकर भट्टराईसंग विबाह गरेकी हुन् । दीपिका प्रसाई र निर्देशक दिवाकरले इन्गेजमेन्ट र कोर्ट म्यारिज गरेका हुन् ।

कामकै सिलसिलामा फिल्म ‘ऐश्वर्य’ को सेटबाट सुरु भएको उनीहरुको प्रेम सम्बन्ध विवाहमा परिणत भएको हो । दीपिका अभिनित दोस्रो फिल्म ‘छक्का पञ्जा ३’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो ।

 

 

 

 

तस्विर : दिपिकाको फेसबुकबाट

प्रतिक्रिया सबै