zoom 5.o download zoom install for windows 10 laptop zoom download for windows 10 64 bit laptop zoominfo login error zoom panning effect slider free download zoom meeting login - zoom meeting login zoom app for inmates
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

राष्ट्रपतिद्वारा दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत नियुक्त

 बुधबार, साउन ४ २०७९  

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज मन्त्रिपरिषद्को सिफारिसमा दानबहादुर तामाङलाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूतमा नियुक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तामाङलाई राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका हुन् ।

प्रतिक्रिया सबै