zoom free download join zoom meeting with id & password - join zoom meeting with id & password download zoom for windows 10 free zoom alternative indian app zoom app download in windows 10 download zoom on windows zoom minimum requirements pc - zoom minimum requirements pc
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

१ हजारले घट्यो सुनको मूल्य

 बिहिबार, साउन ५ २०७९  

काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामै १ हजार रुपैयाँले घट्दा चाँदीको मूल्य तोलामा १० रुपयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य तेलामा ११ सय ५५ रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुन प्रतितोला ९४ हजार, तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ थियो । यस्तै बुधबार चाँदी प्रतितोल ११ सय ६५ रुपैयाँ खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया सबै