zoom installation failed 10083 - zoom installation failed 10083 zoom download free for pc windows zoom download recordings zoom recording download format zoom app install
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन गर्न समितिको म्याद सात दिन थप

 बिहिबार, साउन ५ २०७९  

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्नका लागि गठित संसदीय समितिको म्याद थप गरिएको छ ।
आजको प्रतिनिधि बैठकमा सभामुख अग्ग्निप्रसाद सापकोटाले संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थप्न प्रस्ताव गरेका थिए । सदनले त्यो प्रस्ताव स्वीकार गरेको हो ।

यसअघि, गएको असार २२ गते गठित समितिलाई १० दिनको समय दिइएको समयसीमा आज सकिँदै थियो । शर्मामाथि बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको आरोप लागेपछि शर्माले पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया सबै