zoom install for windows 10 latest version - zoom install for windows 10 latest version uw zoom download free zoom app download zoom fleet app download download quiz for zoom zoom cloud free download zoom login meeting free - zoom login meeting free
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

थप ४३५ जनामा कोरोना संक्रमण

 बिहिबार, साउन ५ २०७९  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६६७ पीसीआर परीक्षणमा ३१७ जना र एक हजार ९०२ एन्टिजेन परीक्षणमा ११८ जना गरी ४३५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५६ रहेको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ५३७ पुगेको छ ।

प्रतिक्रिया सबै