zoom desktop client for pc download zoom download attendance list zoom.download zoom duo download can u use zoom on laptop - can u use zoom on laptop infinite zoom gif download zoom app donload why isn't my zoom audio working on my laptop - why isn't my zoom audio working on my laptop
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

 शुक्रबार, साउन ६ २०७९  

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ६२ पैसा र बिक्री दर १२८ रुपैयाँ २२ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ ०७ पैसा र बिक्री दर १३० रुपैयाँ ६८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ६३ पैसा र बिक्री दर १५३ रुपैयाँ ३५ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ९० पैसा र बिक्री दर ३५ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया सबै