zoom meeting app download how do i install zoom on windows 10 s mode join zoom meeting with id & passwords list - join zoom meeting with id & passwords list zoom app alternative free free download zoom on laptop download free zoom cloud meeting app zoom download webinar attendee emails hack zoom app download
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

प्रदेश १ को सर्वदलीय छलफल विना निष्कर्ष टुङ्गियो

 शुक्रबार, साउन ६ २०७९  

काठमाडौं । प्रदेश १ को नामाकरणका लागि बोलाइएको सर्वदलीय छलफल विना निष्कर्ष टुङ्गिएको छ । शुक्रबार नामकरणका लागि छलफल गर्न सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको बैठक विना निष्कर्ष टुङ्गिएको हो ।

सभामुख भण्डारीले प्रदेशभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाएका थिए । तीन घण्टा चलेको बैठकले नामको विषयमा सहमति जुटाउन नसकेको हो ।

सभामुख भण्डारीले नामका विषयमा फेरि छलफल गर्ने गरी बैठक टुङ्गिएको बताए । ‘छलफल सकारात्मक छ, सहमतिका लागि फेरि छलफल गर्ने सहमति भएको छ’, उनले भने ।

पहिचानका पक्षधरले भने सर्वदलीय बैठक चलिरहेकै बेला संसद सचिवालय बाहिर पहिचानका आधारमा नामकरण गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।

 

 

प्रतिक्रिया सबै