zoom app pc setup download join zoom meeting online on laptop - join zoom meeting online on laptop original zoom app zoom uk login my account uk - zoom uk login my account uk zoom msi file download fractal zoom download zoom app discount code
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

यस्तो छ चालू आर्थिक वर्षको मौद्रिक नीति (पूर्णपाठ)

 शुक्रबार, साउन ६ २०७९  

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकलेशेयर धितो कर्जामा सीमामा सामान्य हेरफेर गरेको छ ।

यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।

यसअघि शेयर धितो राखि एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको उनले बताए ।

मौद्रिक नीतिले शेयर कर्जा नीति परिवर्तन गरेर केही राहत दिएको छ । शेयर धितो कर्जामा एउटा बैंकबाट ४ करोडमात्र ऋण लिन पाउने सीमा खारेज गरेको छ ।

अब समग्रमा १२ करोडको सीमामात्र लागू हुने भएको छ । २५ लाखसम्मको सीमामा जोखिमभार १ सय प्रतिशत र त्यसभन्दा माथिमा १५० प्रतिशत कायम गरेको छ । मर्जर तथा एक्विजिसनमा जाँदा शेयर कारोबार रोक्का राखिने व्यवस्था खारेज समेत गरिएको छ ।

यस्तो छ मौद्रिक नीतिको पूर्णपाठ

प्रतिक्रिया सबै