सार्वजनिक यातायातको भाडा फेरि बढ्यो, कहाँ जान कति लाग्छ ?
शुक्रबार, साउन ६ २०७९

काठमाडौं । वाग्मती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा बढेको छ । वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले ११ प्रतिशतसम्म भाडा बढाएको हो ।
मन्त्रालयका अनुसार यात्रुवाहक सवारीमा ८.३९ प्रतिशत र मालवाहक सवारी साधनमा ११।९१ प्रतिशतले भाडादर समायोजन भएको छ ।
उपत्यका तथा वाग्मती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा ५ किलोमिटरसम्मको दूरीमा २०, ५–१० किलोमिटरको दूरीमा २७, १०–१५ किलोमिटरमा ३२ रुपैयाँ तिर्नुपर्नेछ उल्लेख छ ।
पूर्णपाठ
प्रतिक्रिया
सबै