प्रदेश नं १ प्रदेशसभाको बैठक आज बस्दै
आइतवार, साउन ८ २०७९

काठमाडौँ । प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिउसो १ बजे बस्ने भएको छ ।
प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो ।
प्रदेशसभाको बजेट अधिवेशन जारी रहेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुली जानकारी दिए ।
प्रतिक्रिया
सबै