zoom beta download zoom install for windows 10 download battle realms 1 download full vn-zoom zoom version 4.3 download zoom app for win
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

कोरोनाबाट एकैदिन २ जनाको मृत्यु, थप ३४७ संक्रमित

 आइतवार, साउन ८ २०७९  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ३४७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा तीन हजार ८८८ वटा नमुना परीक्षण गर्दा ३४७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना संक्रमणका कारण आज दुईजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ । त्यस्तै आज ९५ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थय मन्त्रालयको तथ्यांक अनुसार देशभर सक्रिय संक्रमितको संख्या तीन हजार १७७ पुगेको छ ।

प्रतिक्रिया सबै