२९ भाद्र २०८०, शुक्रबार Friday 15 September, 2023

सिन्धुपाल्चोकमा भूकम्प धक्का

 सोमवार, साउन ९ २०७९  

काठमाडौँ। सिन्धुपाल्चोकमा सोमबार बिहानै भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँमा पनि महसुस भएको थियो ।

थप विवरण प्राप्त भइसकेको छैन ।

 

प्रतिक्रिया सबै