१५ फाल्गुन २०८०, मंगलवार Tuesday 27 February, 2024

पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु

 मङ्लबार, साउन १० २०७९  

काठमाडौं । नवलपरासीको (पश्चिम) सुस्ता गाँउपालिका-२ सतपत्तीमा आज बिहान मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सरावल गाँउपालिका-१ सालबासका ५३ वर्षीय ओमनाथ फौहदार रहेका छन् । उनको चौपत्ता स्थित शहीद स्मृती सामुदायीक अस्पताल उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो ।

आज बिहान ३ बजे ओमनाथले चलाएको लु २२ प ३६७५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई साँगुरो पुलबाट तल खसेको प्रहरी चौकी कुडियाले जानकारी दिएको छ ।

 

प्रतिक्रिया सबै