change desktop icon size windows 10 zoom app downlad drag zoom pro extension free download zoom app download for windows 10 32 bit zoom meeting for free download zoom installation error 10003
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

कोरोनाबाट थप २ जनाको मृत्यु, ६३८ जना संक्रमित

 मङ्लबार, साउन १० २०७९  

काठमाडौं । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको र ६३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसारस ५०५५ नमुनामध्ये २२१५ आरटी पीसीआर गर्दा ४०० जना र २८४० एन्टीजेन परीक्षण गरिएकोमा २३८ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै सक्रिय संक्रमितको संख्या ३७१४ जना पुगेको छ भने मृत्यु हुनेको संख्या ११९५९ जना पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप २१८ जनामा निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६८ हजनार ८०२ जना पुगेको छ ।

प्रतिक्रिया सबै