१५ फाल्गुन २०८०, मंगलवार Tuesday 27 February, 2024

वडामा काँग्रेसलाई सबैभन्दा बढी मत, कुन् दलको कति ?

 मङ्लबार, साउन १० २०७९  

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको तथ्यांक आज सार्वजनिक गरेको छ ।

सार्वजनिक तथ्यांकमा वडाध्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत पाएको छ । कांग्रेसले ६ हजार ७४३ वडाबाट ३९ लाख ५६ हजार १९३ मत प्राप्त गरेको तथ्यांकमा उल्लेख छ ।

आयोगको तथ्याकअनुसार जुन कुल मतको ३४.२८ प्रतिशत रहेको छ । एमालेले कांग्रेसभन्दा एक लाख ४४ हजार ५९१ मत कम पाएको छ ।

एमालेले खसेको मतमध्ये ३८ लाख ११ हजार ६०२ मत पाएको छ । यो कुल मतको ३३.०३ प्रतिशत रहेको छ ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले १५ लाख तीन हजार २४७ मत पाएको छ ।

कुन् दलको मत कति ?

प्रतिक्रिया सबै