are pcr tests for covid accurate zoom error code 1132 pc how do i delete zoom app zoom cloud meeting pc free download zoom citrix vdi download zoom cloud app for windows
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

भीरबाट लडेर पोखरामा एक पुरुषको मृत्यु

 मङ्लबार, साउन १० २०७९  

काठमाडौँ । पोखरामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १७ का ५० वर्षीय मंगल सिंह रहेका छन् ।

कास्की प्रहरीका अनुसार आज बिहान ११ ३५ बजे सिंह आफ्नै घर नजिकैको लामातहरास्थित भीरबाट लडेर गम्भीर घाइते भएका थिए ।

उनलाई प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याएको थियो । सिंहको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।सांकेतिक तस्वीर ।

प्रतिक्रिया सबै