is zoom online or download us.zoom/download zoom hintergrund download zoom app for window 10 zoom hack script download zoom app in india free download zoom cloud meeting for windows 10
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

आजको मौसम : यी प्रदेशमा बर्षाको सम्भावना

 बुधबार, साउन ११ २०७९  

काठमाडौं। बुधबार उपत्यकासहित प्रदेश १, मधेश, बागमती र लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा भइरहेको छ ।

दिउँसो देशभर बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

बिहीबार प्रदेश १ का थोरै स्थान, मधेश, बागमती र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

शुक्रबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया सबै