phim hd download vn-zoom zoom app for windows 10 s download zoom for free on laptop zoom download for laptop free windows 10 download zoom for computer zoom meeting download registration list
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

पूर्वी तराईमा भारी वर्षा : शतर्कता अपनाउन अपील

 बुधबार, साउन ११ २०७९  

काठमाडौं। पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो। थप वर्षा हुनसक्ने आकलन गरिएको छ।

ती जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ। होचा स्थान र साना नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरिएको छ।

प्रतिक्रिया सबै