४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

जिल्ला न्यायाधीशको सर्टलिस्टमा ६३ जनाको नाम निस्कियो (सूचीसहित)

 बुधबार, साउन ११ २०७९  

काठमाडौं । जिल्ला न्यायाधीशको सर्टलिस्टमा ६३ जनाको नाम निस्किएको छ। न्यायपरिषद्को मंगलबार बसेको बैठकअनुसार ६३ जनाको नाम सर्टलिस्टमा परेको हो ।

संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (क) तथा न्याय परिषद नियमावली, २०७४ को नियम ६ को उपनियम (४) बमोजिम रिक्त २१ (एक्काइस) जिल्ला न्यायाधीश पदमा पूर्ति गर्न न्याय परिषद सचिवालयले गत असार २७ मा सूचना प्रकाशित गरेको थियो । उक्त सूचना बमोजिम आवेदन गर्ने व्यक्तिहरूमध्ये ६३ जनाको नाम सर्टलिस्टमा परेको हो ।

 

प्रतिक्रिया सबै