zoom data download zoom hd16 recovery cd download zoom download for windows 10 free download zoom installation error 10002 zoom installer not working
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

एसईई परीक्षामा २२ हजार ६४० जना गयल !

 बुधबार, साउन ११ २०७९  

काठमाडौं । एसईई परीक्षामा २२ हजार भन्दा बढी परीक्षार्थी गयल भएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार २२ हजार ६४० जना परीक्षार्थी अनुपस्थित भएका हुन् ।

अनुपस्थित भएको जनाउसहित बोर्डले नतिजा सार्वजनिक गरेको हो । अनुपस्थित हुनेमा ११ हजार ९३७ जना छात्रा र १० हजार ७०२ जना छात्र रहेका छन् । जुन कुल परीक्षार्थीको २.७२ प्रतिशत हुन आउँछ ।

प्रतिक्रिया सबै