free download zoom meeting app for pc zoom in pdf download mvc zoom sign in download download zoom 5.8.4 zoom download free for pc join zoom meeting online australia zoom code finder exe download
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

टिपरको ठक्करबाट झापामा एक जना साइकल यात्रीको मृत्यु

 बुधबार, साउन ११ २०७९  

काठमाडौँ। झापामा टिपरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न नसकेको झापा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार साढे ५ बजे पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका–५ स्थित गीता पेट्रोल पम्प अगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ क २१२ नम्बरको टिपरले साइकल यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतकको पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको र टिपरसहित चालक मकवानपुर चुरेमाई नगरपालिका– ५ बस्ने ३१ वर्षीय सुजन वाइबाले जनाएको छ ।

प्रतिक्रिया सबै