zoom cloud app download for pc iu zoom download zoom us login download - zoom us login download free download mini militia wall hack 14x zoom htts://zoom.us/download download app zoom meeting zoominfo engage login
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

३४ उपसचिव र ६० अधिकृतको सरुवा

 बिहिबार, साउन १२ २०७९  

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयले बिहीबार ३४ जना उपसचिवको सरुवा गरेको छ ।

मन्त्रालयले विभिन्न सरकारी निकायमा कार्यरत उपसचिव तहका कर्मचारीको स्थानीय तहमा सरुवा गरिएको हो ।

यस्तै मन्त्रालयले ६० जना अधिकृतको पनि सरुवा गरेको छ ।

सूची

प्रतिक्रिया सबै