३४ उपसचिव र ६० अधिकृतको सरुवा
बिहिबार, साउन १२ २०७९

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयले बिहीबार ३४ जना उपसचिवको सरुवा गरेको छ ।
मन्त्रालयले विभिन्न सरकारी निकायमा कार्यरत उपसचिव तहका कर्मचारीको स्थानीय तहमा सरुवा गरिएको हो ।
यस्तै मन्त्रालयले ६० जना अधिकृतको पनि सरुवा गरेको छ ।
सूची
प्रतिक्रिया
सबै