संसदीय समितिद्वारा जनार्दन शर्मालाई सफाइ (पूर्णपाठ)

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय छानबिन विशेष समितिले बजेट निर्माणका क्रममा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ । समितिले निवर्तमान अर्थमन्त्री शर्मालाई सफाई दिएको हो । उक्त प्रतिवेदन सभामुखलाई बुझाएको छ । ‘करका दर निधारणमा अनाधिकृत व्यक्ति प्रवेश गरेको देखिएन । सो नदेखिएपछि करका दर हेरफेरमा … Continue reading संसदीय समितिद्वारा जनार्दन शर्मालाई सफाइ (पूर्णपाठ)