१२ आश्विन २०८०, शुक्रबार Friday 29 September, 2023

ओशो तपोवनमा कुलमान नाचेको भिडियो भाइरल

 शनिबार, साउन १४ २०७९  

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ओशो तपोवन पुगेका छन् । शुक्रबार प्राधिकरणका उच्च अधिकारीहरूको टिमसहित त्यहाँ पुगेका उनी ओशो स्वामी आनन्द अरुणले आफूसँगै गेरुवस्त्र लगाएर नाचिरहेको भिडिओ सार्वजनिक छन् ।

आनन्द अरुणले राखेको टिकटक भिडियोमा रातो गेरुवस्त्र लगाएर घिसिङ ध्यानमग्न भएर नाचिरहेको देखिन्छ । उनीसँगै अरु अधिकारीहरुपनि ध्यानमग्न भएर नाचिरहेका छन् ।

बिहीबार मात्रै सीके राउतले तपोवनमै सन्यास धारण गरेको भिडिओ र फोटो सार्वजनिक भएको थियो । राउतले तपोवन पुगेर आफनो नाम समेत परिवर्तन गरेका छन् ।

 

 

 

 

प्रतिक्रिया सबै