http zoom.us.app download zoom manjaro free download zoom meeting 2021 join a zoom meeting uk online - join a zoom meeting uk online zoom app disadvantages zoom download webinar attendee list zoom app for interview
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

पुनः एकपटक प्रधानमन्त्री हुने प्रचण्डको इच्छा

 शनिबार, साउन १४ २०७९  

काठमाडौं । नेकपा मााओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन् ।

शनिबार माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुनः एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् ।

आफ्ना लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने उनले विश्वास व्यक्त गरे । अध्यक्ष प्रचण्डले आफ्ना लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउन र देशको विकास र समृद्धि कसरी हुन्छ भन्ने कुरा देखाउनु प्रमुख लक्ष्य रहेको पनि बताए ।

आफ्नो अन्तिम इनिङ पछिसम्म सम्झनेगरी देशका लागि काम गर्ने सपना बुनेको बताउँदै अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनको अनुभवलाई समीक्षा गरेर प्रदेश र संघको निर्वाचनमा देशमा दोस्रो राजनीतिक शक्ति बन्ने दाबी पनि गरे ।

प्रतिक्रिया सबै