१७ मंसिर २०८०, आईतवार Sunday 3 December, 2023

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

 आइतवार, साउन १५ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक स्थगित भएको छ । दिउँसो तीन बजे बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार संसद बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको हो । अर्को बैठकको समय भने तोकिएको छैन ।

प्रतिक्रिया सबै