५ जेष्ठ २०८१, शनिबार Saturday 18 May, 2024

ब्राजिलको राजदूतमा निर्मलराज काफ्ले नियुक्त

 आइतवार, साउन १५ २०७९  

काठमाडौं । ब्राजिलका लागि नेपालका आवासीय राजदूतमा निर्मलराज काफ्ले नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा काफ्लेलाई आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया सबै