zoom.us.download download the latest zoom how do i join a zoom meeting on my pc - how do i join a zoom meeting on my pc why is zoom not responding on my laptop - why is zoom not responding on my laptop zoom meeting for pc free download zoom meeting app download for windows 10 pc zoom 5.2.0 download for pc download free zoom cloud meeting app for pc - download free zoom cloud meeting app for pc
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

प्रहरीका १३ जना एसपीको सरुवा, चार जिल्लाका प्रमुख फेरिए

 आइतवार, साउन १५ २०७९  

काठमाडौैं । नेपाल प्रहरी प्रधान कार्यालयले १३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ ।

काज सरुवाबाट चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । उदयपुरमा ज्ञानेन्द्र फुयाल, सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पन्डित पुगेका छन् ।

प्रहरी प्रधान कार्यालयले तीन दिनअघि मात्र २४ जना एसपीको सरुवा गरेको थियो । काठमाडौं उपत्यका शसस्त्र प्रहरी गण नम्बर २ मा सरुवा भएका घिमिरेको तीन दिनमै काज सरुवा भएर इलाम प्रहरी प्रमुख भएका छन् ।

 

प्रतिक्रिया सबै